नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
इलाम


  

  • २०७५ जेष्ठ १५ सम्मकाे राहदानी बनी अाएकाे । २०७५-३-३

    २०७५ जेष्ठ १५ सम्मकाे राहदानी बनी अाएकाेले राहदानी लिनका लागि नागरिकता र रसिद लिई कार्यालयमा सम्पर्क राख्नुहाेला । 

  • एकिकृत घुम्ती शिविर सम्पन्न २०७५-२-२४

    जिल्ला प्रशासन कार्यालय इलामकाे स‌ंयाेजनमा  २०७५ जेठ १० देखि जेठ १२ गतेसम्म सन्दकपुर गाँउपालिका र जेठ १७ देखि जेठ १९ गतेसम्म माङ्सेबुङ्ग गाँउपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएकाे छ। जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय सम्मिलित उक्त शिविर मा जिल्ला प्रशासन कार्यालयबाट कुल ८६६ नागरिकता वितरण गरिएकाे  थियाे भने  जिल्ला स्वास्थ्य कार्यालयले १९६ जनालाई स्वास्थ्य सेवा र महिला तथा बालबिकास कार्यालयले अपाङ्ग भएका २७ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरेकाे थियाे । 

  • २०७४-१२-३० देखि २०७४-१-१३ सम्म राहदानी बनी आएकाे । २०७५-२-८

    मिति २०७४-१२-३० देखि २०७४-१-१३ सम्म राहदानी फारम पेश गर्नुहुने अावेदकहरुकाे राहदानी बनी अाएकाे छ । साे राहदानी  मिति २०७५- २-८ गते देखि जिल्ला प्रशासन कार्यालय इलाम बाट वितरण गरिनेछ ।

  • २०७४-१२-१५ देखि २०७४-१२-२९ सम्म राहदानी बनी अाएकाे २०७५-१-२१

    २०७४-१२-१५ देखि २०७४-१२-२९ सम्म राहदानी फाराम पेश गर्नेहरूको राहदानी बनी आएकोले अाफ्नाे नागरिकता र रसिद  लिई  कार्यालयमा सम्पर्क राख्नुहाेला ।

  • अभिमूखिकरण तालिम सम्पन्न २०७४-३-१

    इलाम जेठ ३१, स्थानीय तहको निर्वाचनको लागि खटाइएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि दुईदिने अभिमूखिकरण तालिम सम्पन्न गरियो ।

  • २०७४ चैत १४ सम्म को राहदानी बनी अाएको २०७४-१२-१६

    २०७४।१२।१४ सम्म फाराम पेश गर्नेको राहदानी बनी आएको हुँदा सम्बन्धित व्यक्तिले आफ्नो नाम हेर्नको लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय