Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

Visit Nepal 2020 - Ministry of Home Affairs

२०७५ कार्तिक ३० गतेदेखि २०७५ म‌ंसिर १३ सम्मको राहदानी (MRP) बनी आएको


२०७५ कार्तिक ३० गते देखि २०७५ मंसिर १३ गतेसम्म राहदानी फाराम पेश गर्नेको राहदानी (MRP) बनी आएकोले सम्बन्धित सेवाग्राहीले  आफ्नो नागरिकता र रसिद  लिई स्वयम् कार्यालयमा सम्पर्क राख्नुहोला । राहदानी बनी आएको नामावली यसै सुचना सँग राखीएकोले डाउनलोड गरी हेर्न सक्नु हुनेछ  ।