Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

Visit Nepal 2020 - Ministry of Home Affairs

२०७६ साउन १ गतेदेखि २०७६ साउन १५ गते सम्म फाराम पेश गर्ने आवेदकहरुको राहदानी (MRP) बनी आएको

1 महिना अगाडी

2076-05-02


२०७६ साउन १ गतेदेखि २०७६ साउन १५ गते सम्म फाराम पेश गर्ने आवेदकहरुको राहदानी (MRP) बनी आएकोले आफ्नाे नागरिकता र राजश्व तिरेको रसिद लिई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्नुहाेला ।

Attached Files

सूचना


सबै सूचना हेर्नुहोस