Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

Visit Nepal 2020 - Ministry of Home Affairs

२०७६ बैशाख १६ गते देखि २०७६ बैशाख ३१ गते सम्म राहदानी फाराम पेश गर्नेको राहदानी बनी आएको

6 महिना अगाडी

2076-02-18


२०७६ बैशाख १५ गते देखि २०७६ बैशाख ३१ गते सम्म राहदानी फाराम पेश गर्नेको राहदानी बनी आएकोले आफ्नो नागरिकता र राजश्व तिरेको रसिद(BILL) लिएर जिल्ला प्रशासन कार्यालय इलाममा सम्पर्क राख्नुहोला। राहदानी बनी आएको नामावली सँगै राखिएकाे Attachment बाट हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।