Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

Visit Nepal 2020 - Ministry of Home Affairs

एकीकृत घुम्ति सेवा शिविर सञ्चालन हुने सम्बन्धी सूचना

3 महिना अगाडी

2076-01-29


जिल्ला प्रशासन कार्यालय इलामकाे संयाेजनमा जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालन गरिने एकीकृत घुम्ति सेवा शिविर मध्ये यस  जिल्लाकाे चुलाचुली गाउँपालिका वडा नं‍. ४ पेल्टीमारी स्थित आइतबारेमा मिति २०७६ साल जेष्ठ ४ गते देखि ६ गते सम्म एकीकृत घुम्ति शिविर सञ्चालन गरिने भएकाे हुँदा चुलाचुली गाउँपालिका भित्रका सम्पुर्ण सराेकारवाला आम नागरिकहरुको जानकारीका लागि याे सूचना प्रकाशित गरिएको छ।

Attached Files