Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

Visit Nepal 2020 - Ministry of Home Affairs

२०७५ कार्तिक १५ सम्मकाे राहदानी बनी आएको

10 महिना अगाडी

2075-08-24


मिति २०७५ कार्तिक १५ सम्म राहदानी पेश गर्ने महानुभावहरुकाे राहदानी MRP बनी आएकाे हुँदा आफ्नाे नागरिकता र रसिद (Bill) लिएर कार्यालयमा सम्पर्क राख्नुहाेला । 

Attached Files