Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

इ‍‍‍‌.न.पा. ७, इलाम

२०७५ माघ १ गतेदेखि २०७५ माघ १५ गतेसम्मको राहदानी (MRP) बनी आएको

२०७५ माघ १ गते देखि २०७५ माघ १५ गतेसम्म राहदानी फाराम पेश गर्नेको राहदानी (MRP) बनी आएकोले सम्बन्धित सेवाग्राहीले  आफ्नो नागरिकता र रसिद  लिई स्वयम् कार्यालयमा सम्पर्क राख्नुहोला । राहदानी बनी आएको नामावली यसै सुचना सँग राखीएकोले डाउनलोड गरी हेर्न सक्नु हुनेछ  ।