2076-01-20
2076-01-20
२०७५ चैत १७ गतेदेखि २०७५ चैत २८ गतेसम्मको राहदानी (MRP) बनी आएको हुदाँ उक्त अविधमा राहदानी (MRP) फाराम पेश गर्नुहुने महानुभावहरुले आफनाे नागरिकता तथा राजश्व तिरेकाे बिल लिई कार्यालयमा सम्पर्क राखी आफ्नो राहदानी (MRP) बुझीलिनु होला । राहदानी बनी आएको नामावली यसै सूचनासँग संलग्न फाइलमा हेर्न र डाउनलोड गर्न सकिने व्यहाेरा जानकारी गराइन्छ ।
Attached Files