2076-01-29
2076-01-29
जिल्ला प्रशासन कार्यालय इलामकाे संयाेजनमा जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालन गरिने एकीकृत घुम्ति सेवा शिविर मध्ये यस जिल्लाकाे चुलाचुली गाउँपालिका वडा नं. ४ पेल्टीमारी स्थित आइतबारेमा मिति २०७६ साल जेष्ठ ४ गते देखि ६ गते सम्म एकीकृत घुम्ति शिविर सञ्चालन गरिने भएकाे हुँदा चुलाचुली गाउँपालिका भित्रका सम्पुर्ण सराेकारवाला आम नागरिकहरुको जानकारीका लागि याे सूचना प्रकाशित गरिएको छ।
Attached Files