2075-12-08
2075-12-08
२०७५ फागुन १ गतेदेखि २०७५ फागुन १५ गतेसम्मको राहदानी (MRP) फाराम पेश गर्नु हुने महानुभावहरुको राहदानी बनी आएकाेले आफ्नाे नागरिकता र रसिद लिई कार्यालयमा सम्पर्क राख्नु हाेला । राहदानी बनी आएको नामावली कार्यालयको वेभसाइटबाट download गरेर हेर्नसकिनेछ ।