2075-11-09
2075-11-09
२०७५ माघ १ गते देखि २०७५ माघ १५ गतेसम्म राहदानी फाराम पेश गर्नेको राहदानी (MRP) बनी आएकोले सम्बन्धित सेवाग्राहीले आफ्नो नागरिकता र रसिद लिई स्वयम् कार्यालयमा सम्पर्क राख्नुहोला । राहदानी बनी आएको नामावली यसै सुचना सँग राखीएकोले डाउनलोड गरी हेर्न सक्नु हुनेछ ।
Attached Files