2078-10-04
2078-10-04
मिति २०७८।०७।१५ देखि मिति २०७८/०८/०१ गतेसम्म यस कार्यालयमा राहदानी (MRP) का लागि पेश भएका आवेदन फारामहरुको राहदानी बनी यस कार्यालयमा प्राप्त भएकोमा केहि आवेदकहरुको राहदानी विभागमा नै प्रक्रियामा रहेकोले देहायको मितिमा पेश गर्ने व्यक्तिहरुले कार्यालय समयमा यस कार्यालयको सम्पर्क नं. ०२७-५२३९८८ मा सम्पर्क गरी आफ्नो राहदानी (MRP) आएको / नआएको बुझी आएको भएमा स्वयं व्यक्ति सक्कल नागरिकता र बैंकमा राजश्व जम्मा गरेको भौचरको प्रतिलिपी लिएर यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, इलाम
Powered By: ProActive Developers