1 महिना अगाडी
2077-11-04
मिति २०७७।०९।२९ गते सम्म राहदानीका लागि पेश भएका आवेदन फारामहरुको राहदानी यस कार्यालयमा प्राप्त भएको छ । सम्बन्धीत व्यक्तिले सक्कल नागरिकता र रसीद/बैंकमा राजश्व जम्मा गरेको भौचरको प्रतिलिपी लिएर यस कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।