नागरिकता अभिलेखको लागि इमेल ठेगाना सम्बन्धमा
2079-05-01
2079-05-01
यस कार्यालयमा नागरिकता अभिलेख सम्बन्धी परिपत्रको लागि नयाँ इमेल ठेगाना daoilamabhilekh@gmail.com संचालनमा ल्याइएकोले नागरिकताको अभिलेखको लागि सो इमेलमा परिपत्र गर्नु हुन अनुरोध छ ।
