गृह मन्त्रालयकाे मिति २०८० चैत्र १ गतेकाे विज्ञप्तिबाट प्राप्त निर्देशन बमाेजिम केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली(CCIMS) मार्फत अनलाइनबाट स्थानीय तहका वडा कार्यालयहरुले नयाँ नागरिकताकाे प्रमाणपत्र जारी गर्न सिफारिस गर्ने कार्यको शुभारम्भ ।।