Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

न्यून व्यान्डविथ Invert Color A- A A+

✍️ मिति २०७९ फाल्गुण २३ गतेदेखि चैत्र २२ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम भएको बक्स नम्बर र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसि

2079-12-28

2079-12-28


✍️ मिति २०७९ फाल्गुण २३ गतेदेखि चैत्र २२ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम भएको बक्स नम्बर र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिइ आउनहुन अनुरोध छ ।

फाईलको नाम डोउनलोड
मिति_२०७९_फागुन_२३_गते_देखि_चैत्र_२२_गतेसम्मको.pdf

पछिल्लो अपडेट गरिएको : 2082-12-30 17:12:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, इलाम .