निवेदनमा रु.१०।- को हुलाक टिकट
आवश्यक कागजात पुगेकोमा सोहि दिन
१) A4 Size को नेपाली कागजमा सम्बन्धित वडा कार्यालयबाट अनूसूची-७ मा हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित सम्बन्धित वडाध्यक्षले प्रमाणित गरेको सिफारिस।
२) बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने नागरिकताको प्रमाणपत्र
३) सक्कल विवाह दर्ता प्रमाण र सपथ पत्र
४) सम्वन्धित देशको पहिचान खुल्ने प्रमाण र विदेशीनागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा
५) सनाखत गर्ने पति र निजको सक्कल नेपाली नागरिकता प्रमाणपत्र
६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का