निवेदनमा रु.१०।- को हुलाक टिकट
१. नियमावलीको अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम ।
२. हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
३. आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र
४. जन्मदर्ता प्रमाणपत्र
५. जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ६. शैक्षिक योग्यताको प्रमाणपत्र
७. ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा बसाई सराई दर्ता प्रमाणपत्र ।
नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ ।